प्रसारक

वि.

  1. प्रसार गर्ने; चारैतिर फैलाउने वा फिँजाउने; पसारो पार्ने; तन्काउने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)