प्रसूति वायु

ना.

  1. सुत्केरी हुने समयमा गर्भाशयभित्र उत्पन्न हुने वायु।
  2. सुत्केरी अवस्थामा पाचनप्रणालीमा बाधा पैदा हुन गई पेटबाट चल्ने वायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)