प्रसूति विज्ञान
ना.
- बच्चाकी आमा एवं बच्चालाई कुनै किसिमको पीडा नहुने किसिमले प्रसव गराउने कला वा विद्याको विवेचना भएको विज्ञान (गायनोकोलोजी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)