प्रसून

ना. [सं.]

  1. फक्रिएको कोपिलो; फूल।
  2. जन्मेको; पैदा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)