प्रस्तार
ना. [सं.]
- व्यापक रूपमा चारैतिर फैलाउने काम; चारैतिर फिँ जाउने क्रिया।
- राम्ररी ढाक्ने वस्तु; ढकना; झापन।
- फूलपात आदिको शय्या।
- बिछ्याउना; ओछ्यान; प्रस्तर।
- मैदान; समतल भूमि।
- छन्दशास्त्रअनुसार छन्दको भेद, सङ्ख्या र रूप थाहा पाउने एक क्रिया।
- वाक्यको लय (इन्टोनेसन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)