प्रस्तुति

ना. [सं.]

  1. सभामा कुनै प्रस्ताव पेस गर्ने काम; कुनै प्रस्ताव वर्णनका साथमा सभामा पेस गर्ने क्रिया।
  2. प्रशंसा; गुणगान; स्तुति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)