प्रस्तुताङ्कुर
ना.
- एउटा प्रस्तुत विषयमा गरिएको कुरो अर्को प्रस्तुत वस्तु वा विषयमा घट्ता हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)