प्रस्तोता

ना. [सं.]

  1. कुनै विषय वा वस्तुलाई प्रभावकारी ढङ्गबाट जनसमक्ष प्रस्तुत गर्ने व्यक्ति; प्रस्तुतिकर्ता।
  2. प्रशंसा गर्ने व्यक्ति; प्रशंसक।
  3. सामवेदका गायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)