प्रस्थ
ना. [सं.]
- एक प्रकारको भर्ने साधन; पाथी।
- बस्ती; स्थल (जस्तो- इन्द्रप्रस्थ)।
- बसाइ; आश्रम (जस्तो- वानप्रस्थ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)