प्रस्थापित

वि. [सं.]

  1. पठाइएको; प्रेषित गरिएको।
  2. स्थापना गरिएको वा युक्तिपूर्वक राख्ने काम गरिएको।
  3. संसद्, राष्ट्रिय सभा आदि झैँ विधायक स्थलमा जनप्रतिनिधिका सामुन्ने प्रस्तावका रूपमा अग्रसर गरिएको।
  4. प्रस्तुत गरिएको; पेस गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)