प्रस्फुट
वि. [सं.]
- फूल आदि फुलेको वा फक्रिएको; प्रफुल्ल; विकसित।
- निस्केको वा प्रकट भएको; प्रकटित; स्पष्ट।
- बिरुवा आदि उम्रिएको।
- मनका क्रोध, हर्ष आदिको उदय भएको।
- प्रस्फुटन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)