प्रस्फुटन
ना.
- फूल आदि फुल्ने वा फक्रिने क्रिया; विकास।
- निस्कने वा प्रकट हुने क्रिया; प्रकट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)