प्रस्रुतवि. [सं.]प्रस्रवका रूपमा आएको; चुहेको; रसाएको; टप्किएको।झरेको; बगेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्रस्रव/प्रस्रवण/प्रस्राव प्रस्वेद