प्रहरी
ना. [सं.]
- देशभित्र अशान्ति र अव्यवस्था हुन नदिन र त्यस्तो भएमा शान्ति-सुव्यवस्था कायम गर्नका निम्ति व्यवस्था गरिएको सरकारी विभागको कर्मचारी; पुलिस।
- उक्त विभाग।
- उक्त विभागअन्तर्गतको तल्लो तहको सिपाही।
- एक- एक पहरमा बदलिने पाले।
- पहरेदार; पाले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)