प्रहरी कर्मचारी

ना.

  1. प्रहरी ऐनअन्तर्गत प्रहरीमा नियुक्त भएको वा दरिएको जवान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)