प्रहर्षित

वि.

  1. अत्यन्त हर्षित; अतिप्रसन्न।
  2. अत्यन्त रोमाञ्चित; ज्यादै पुलकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)