प्रहसन

ना. [सं.]

  1. ज्यादै ठुलो हाँसो; गद्गद स्वरले हाँसिएको हाँसो वा त्यसरी हाँसिने क्रियाप्रक्रिया।
  2. ठट्टा; दिल्लगी; ख्याल।
  3. हास्यरस प्रधान भएको रूपकको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)