प्रहसित

वि. [सं.]

  1. खुबसित हाँसेको; ज्यादै हाँसेको।
  2. हाँसो गरिएको; परिहास गरिएको।
  3. ठट्टा गरिएको; दिल्लगी गरिएको; ख्याल गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)