प्रहारकर्ता

वि.

  1. प्रहार गर्ने वा मार्ने काम गर्ने।
  2. हानमार गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)