प्रहारी

वि.

  1. प्रहार गर्ने; हानमारको काम गर्ने; प्रहारक।
  2. आक्रमणकारी।
  3. योद्धा; लडाकु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)