प्रहासी
वि.
- हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने।
- ठट्टा गर्ने; ख्याल गर्ने।
- नाटकमा हाँसो उत्पन्न गर्ने पात्र; विदूषक।
- पुर्सुङे; ढँटुवारे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)