प्रहृत
वि. [सं.]
- कसैमाथि हतियार आदिले हानिएको; आहत।
- हतियार आदि फ्याँकेर हानिएको; हतियार आदि हातबाट छोडेर हानिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)