प्रहृष्ट
वि. [सं.]
- अति प्रसन्न; ज्यादै प्रफुल्ल; प्रमुदित; रमाएको; खुसी भएको (चित्त)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)