प्रह्लाद

ना. [सं.]

  1. दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो।
  2. ठुलो आनन्द वा प्रसन्नता।
  3. प्रमोद; हर्ष; खुसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)