प्रह्लादन

ना.

  1. खुसी पार्ने क्रिया वा प्रक्रिया; प्रसन्न तुल्याउने क्रिया वा प्रक्रिया; हर्षोल्लास गराउने क्रिया वा प्रक्रिया।
  2. मनलाई प्रफुल्लित गराउने; खुसी दिलाउने; आनन्दित पार्ने; हर्षित गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)