प्रह्लादित

वि.

  1. प्रसन्न तुल्याइएको; खुसी गराइएको; हर्षित तुल्याइएको; आनन्दित गराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)