प्राकृतिक

वि. [सं.]

  1. प्रकृतिसम्बन्धी; प्रकृतिको।
  2. सहज; स्वाभाविक; नैसर्गिक; अकृत्रिम।
  3. प्रकृतिबाट उत्पन्न।
  4. भौतिक; सांसारिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)