प्राक्
वि. [सं.]
- सबैभन्दा पहिलेको; सबैभन्दा अगाडिको (पूर्वपदका रूपमा समासमा मात्र प्रयोग हुने शब्द, जस्तै-प्राक्कथन, प्राक्कल्पना, प्राङ्मुख, प्रागैतिहासिक इ.)।
- अगिल्तिरको; सामुन्नेको।
- पूर्वको; पूर्वीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)