प्राकार

ना. [सं.]

  1. सहर वा किल्ला आदिको सुरक्षाका निम्ति चारैतिर लगाइएको अग्लो पर्खाल; प्राचीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)