प्राक्कथन

ना. [सं.]

  1. कुनै पुस्तक वा ग्रन्थका आरम्भमा लेखिने भूमिका; प्रस्तावना; उपोद्घात; लेखकीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)