प्राक्कर्म

ना. [सं.]

  1. कुनै पनि कार्य, महाकार्य आदिका थालनीमा गरिने कर्म।
  2. बिहानै गरिने नित्यकर्म।
  3. पूर्वजन्ममा गरिएको कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)