प्राक्कालिक

वि.

  1. धेरै वर्षअगिको; पहिले भएको; प्राचीन; पुरानो; प्राक्कालीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)