प्राक्काल
ना. [सं.]
- धेरै पहिलेको समय; पूर्वकाल।
- प्राचीन समय।
- सभ्यताको जन्म हुनुभन्दा पहिलेको समय; पुरातनकाल।
- प्रागैतिहासिक समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)