प्राक्तन

वि. [सं.]

  1. पहिलेको; उहिले; आदिम; प्राचीन।
  2. पुरानो समयको; पुरानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)