प्रागैतिहासिक

वि. [सं.]

  1. इतिहासमा वर्णन गरिएको समयभन्दा पहिलेको; इतिहास लेखिनुभन्दा पहिलेको; क्रमबद्ध इतिहासभन्दा पूर्वकालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)