प्राङ्गारिक मल

ना.

  1. पातपतिङ्गर खाडलमा कुहाएर गाउँघरमै तयार गरिएको मल; घरेलु मल।
  2. मलका रूपमा प्रयोग गरिएको प्राङ्गार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)