प्राङ्न्याय

ना. [सं.]

  1. कुनै वादीप्रतिवादीका बिचमा परेका मुद्दाको निर्णय भइसकेपछि सोही अदालतमा तिनै वादीप्रतिवादीका बिचमा पुनः नयाँ मुद्दा पर्न गएमा अदालतले दिएको पहिलो निर्णय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)