प्राचीन
वि. [सं.]
- धेरै दिन पहिलेको; पूर्वीय; पौरस्त्य।
- धेरै पुरानो; पुरातन।
- धेरै पहिलेको समयमा बनेको, भएको वा रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)