प्राचीन स्मारक संरक्षण ऐन

ना.

  1. पुरातात्त्विक वस्तुहरूको संरक्षण एवं संवर्द्धन गर्न र तिनलाई नियमित गर्नाका निम्ति तत्कालीन सरकारले २०१३ सालमा तयार गरेको ऐन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)