प्राजापत्य
वि. [सं.]
- प्रजापतिसम्बन्धी; प्रजापतिको।
- प्रजापतिद्वारा उत्पन्न। ना. २. बाह्र दिनमा सम्पन्न हुने एक व्रत।
- धर्मशास्त्रअनुसार आठ प्रकारका विवाहमध्ये एक।
- प्रजापतिको पद, अधिकार वा अधिकार क्षेत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)