प्राजापत्य विवाह

ना.

  1. बाबु वा अभिभावकले कन्यादान गरी शास्त्रोक्त विधिले गरिदिने विवाह; आठ प्रकारका विवाहमध्ये एक; ब्राह्मणविवाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)