प्राञ्जलि/प्राञ्जली

वि. [सं.]

  1. दुई हातका दसै औँला जोडेको; अञ्जलि बाँधेको; बद्धाञ्जलि।
  2. अँजुली; दुई हातको खोचो; अञ्जलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)