प्राड्विवाक
ना. [सं.]
- न्यायाधीश; न्यायकर्ता।
- कुनै विशेष मुद्दामाथि न्यायअन्यायको विचार गरी उक्त मुद्दा छिन्नका निम्ति सरकारका तर्फबाट नियुक्त गरिएको व्यक्ति वा विचारपति; न्यायाधीश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)