प्राणकष्ट

ना.

  1. प्राण जाने वा मर्ने बेलामा हुने कष्ट; मरणकालको यातना वा वेदना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)