प्राण

ना. [सं.]

  1. शरीरभित्र रहेको जीवनको आधारभूत वायु; शरीरको पञ्चप्राणवायु (प्राण, अपान, व्यान, समान र उदान)।
  2. हावा; वायु।
  3. सास; श्वास; पौन।
  4. ज्यान; जीवन।
  5. जीव; आत्मा।
  6. शक्ति; सामर्थ्य।
  7. परब्रह्म।
  8. ज्यादै प्रिय वा आत्मीय व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)