प्राणधन

ना.

  1. प्राणसमान प्रिय तथा आत्मीय रहेको वस्तु वा व्यक्ति।
  2. अत्यन्त प्यारो व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)