प्राणधारण

ना.

  1. प्राण धारण गर्ने क्रिया; जीवननिर्वाह।
  2. जीवनशक्ति।
  3. बाँच्ने क्रिया।
  4. सनातनी विश्वासअनुसार, मरेका व्यक्तिले ढिकुरो उठेका दिनदेखि प्रेतयोनि त्याग गरी कुनै प्राणीको अर्को जुनीमा प्रवेश गर्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)