प्राणधारी
ना.
- प्राणधारण गर्ने वा जरायुज, अण्डज, स्वेदज एवं उद्भिज आदि जीवधारण गर्ने प्राणी; वनस्पतिलगायत प्राणधारी कुनै पनि सृष्टि; जीव; प्राणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)