प्राणप्रण

ना.

  1. ज्यान हत्केलामा राखेर काम गरिने प्रक्रिया; प्राणको बाजी; ज्यानको बाजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)