प्राणप्यारी

वि.

  1. प्राण जस्तै प्यारी; ज्यादै आत्मीया; गहिरो माया बसेकी।
  2. स्वास्नी; पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)